यस गा.पा. को आगामी आ.ब. २०७८।०७९ को बार्षिक आय ब्ययको पेश गर्न नवौं गाउँसभाको आयोजना गरिएकोले मिति २०७८।०३।०६ गते, स्थान गा.पा. फरेनाको निर्माणधिन भवन, समय १.०० बजे यहाँको गरिमामय उपस्थितिको लागि अनुरोध छ । अनुरोधकः सम्मरीमाई गा.पा. ।
मिति २०७८।०१।१५ गते जिल्ला प्रशासन कार्यलय रुपन्देहीले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको आदेश जारी भएको व्यहोरा सबैलाई जानकारीको लागि अनुरोध छ ।
प्रस्तुत विषयमा भुमि सम्बन्धी समस्या समधान आयाेग जिल्ला समिति रुपन्देही च न ४४ मिति २०७८।०१।०६ गतेको पत्र र भुमि सम्बन्धी समस्या समधान आयाेग ताहाचल काठमाडाैंबाट मिति २०७८।०१।०५ गते प्रकाशन भएकाे भुमिहिन दलित भीमहीन सुकुम्बासी र अव्यवसि्थत बसाेबासीले निवेदन दिने सम्बन्धी पैतिस दिने सुचना यसै पत्र