FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा कार्यक्रम भत्ता बितरण कार्यबिधि २०७७ अनुरुप यथासिघ्र समाजिक सुरक्षा नबिकरण बिबरण उपलब्ध गराउने सम्बन्धमा ।

श्री सबै वडा कार्यालयहरु
(१ देखी ७ सम्मा)
सम्मरीमाई गाउँपालिकाको कार्यालय
फरेना रुपन्देही

बिषय ( यथासिघ्र समाजिक सुरक्षा नबिकरण बिबरण उपलब्ध गराउने सम्बन्धमा ।

यस सम्मरीमाई गाउँपालिकामा पनि असार १५ गते मनाइने धान दिवस मंगलबार खेतमा काम गरि दही चिउरा खाएर मनाइँएको छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाई असार १५ मनाउँछन् । यस सम्मरीमाई गाउँपालिकामा पनि असार १५ गते मनाइने धान दिवस मंगलबार खेतमा धान रोपी दही चिउरा खाएर धुमधाम साथ मनाइँएको छ ।

आगामी आ.व. २०७८।७९ को गाउँ सभामा बजेत पेश भएको बिबरण सम्बन्धमा ।

आगामी आ.व. २०७८।७९  को गाउँ सभामा बजेत पेश भएको बिबरण सम्बन्धमा । आगामी आ.व.

मिति ः २०७८।०३।०६ गते आईतबारको दिन "कृषि, शिक्षा, स्वास्थय, व्यवसाय र रोजगार समुन्नत सम्मरीमाई विकासको आधार" भन्ने मुल नाराका साथ यस सम्मरीमाई गाउपालिकाको नवौं गाउँ सभाको कार्यक्रम सम्पन्न भएको छ ।

मिति ः २०७८।०३।०६ गते आईतबारको दिन "कृषि, शिक्षा, स्वास्थय, व्यवसाय र रोजगार समुन्नत सम्मरीमाई विकासको आधार" भन्ने मुल नाराका साथ यस सम्मरीमाई गाउपालिकाको नवौं गाउँ सभाको कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा यस सम्मरीमाई गाउपालिकाको अध्यक्ष, उपाध्यक्ष, गाँउ सभाका सदस्यहरु, सभाका सचिव, कर्मचा

Pages

//