हाम्रो गाउँपालिकासम्बन्धी आवश्यक सूचना, सेवा, गतिविधि तथा महत्वपूर्ण जानकारी प्राप्त गर्न वेबसाइट अवलोकन गर्नुभएकोमा हार्दिक धन्यवाद।

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1 १.निवेदनपत्र
२.बालकको बाबु वा आमाको नागरिकता
३. अस्पतालमा जन्म भएकाको हकमा सम्बन्धित अस्पतालले जन्मप्रमाणित गरको
४. परिचयपत्रको प्रमाणित प्रतिलिपि
५. अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
आर्थिक ऐन बमोजिम १ दिन ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुरा भएमा सोहि दिन
2 १. दुलाहा दुलहीको संयुक्त निवेदन पत्र
२. दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि)
३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
५. अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
आर्थिक ऐन बमोजिम १ दिन ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुरा भएमा सोहि दिन
3 १. निवेदनपत्र
२. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकका हकमा स्थानीय सर्जमिन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
आर्थिक ऐन बमोजिम १ दिन ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुरा भएमा सोहि दिन
4 १. निवेदकको नागरिकताको प्रतिलिपीका साथ नाता देखाउनुपर्ने व्यक्तिहरुको नागरिकता तथा नाता खुल्ने अन्य कागजातको प्रतिलिपि 1-1 प्रति
२. नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३. सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको सक्कल सिफारिस
४. बाहिरी जिल्लाबाट बसाईसराई गरी आएको भएमा बसाई सराईको प्रमाणपत्र वा स्थायी बसोवास गरेको प्रमाणपत्रको प्रतिलिपि
५. घर/जग्गा, करचुक्ता/फुकुवा प्रमाणपत्रको प्रतिलिपि
६. घर वहालमा दिएको भए करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
७. व्यवसाय भएमा
आर्थिक ऐन बमोजिम १ दिन ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुरा भएमा सोही दिन
5 • वार्षिक आय प्रमाणित सम्बन्धी विस्तृत विवरण खुल्ने निवेदन सहित अन्य कागजात आर्थिक ऐन बमोजिम १ दिन ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय प्रक्रिया पुरा भएमा सोही दिन
6
अपाङ्गता परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
१. वडा कार्यालयको सिफारिस पत्र
२. अपाङ्गता भएको व्यक्तिको 4 प्रति पासपोर्ट साईजको फोटो
३. अपाङ्गता भएको व्यक्तिको जन्मदर्ता अथवा नागरिकताको प्रतिलिपि
४. अपाङ्गताको वर्गीकरणको किटान गर्ने मान्यता प्राप्त चिकित्सकको सिफारिस
५.तोकिएको ढाँचामा निवेदन
निःशुल्क निःशुल्क १ दिन ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुराभएमा सोही दिन
7
ज्यष्ठ नागरिक परिचयपत्र विस्तृत विवरण हेर्नुहोस्
१.नागरिकताको प्रतिलिपि
२. 2 प्रति पासपोर्ट साईजको फोटो
३. तोकिएको ढाँचामा निवेदन
निःशुल्क १ दिन ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुरा भएमा सोही दिन
8
चार किल्ला प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४. चालु आ.व सम्मको मालपोत तिरको रसिद
आर्थिक ऐन बमोजिम - ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय प्रक्रिया मिलेको सोहि दिन
9 १.निवेदन पत्र
२.नागरिकताको प्रमाणित प्रतिलिपी_
३.वडा कार्यालयको सिफारिस
४.विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस
२ प्रति फोटो
५.घर बहाल सम्झौता पत्र
६.आफ्नो घर भए चालु आ.व.सम्मको मालपोत र घर कर तिरेको नगदी रसिद
७.स्थानीय तहको नाममा दर्ता गरि प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि
आर्थिक ऐन बमोजिम - वडा कार्यालय / गाउँपालिका ९ बजे देखि ५ बजे सम्म In-person उद्योग व्यवसाय दर्ता शाखा सोहि दिन
10
नागरिकताको सिफारिस विस्तृत विवरण हेर्नुहोस्
0 0 १ दिन ९.५ In-person नागरिकता १ वाट ३ मा जानु