समाचार
मर्चवारका मेयर बब्लु शुक्लाले गनुभयो ऐतिहासिक कार्य
असलम खान
रुपन्देही १२ चैत्र । रुपन्देही मर्चवारको सम्मरी माई गाँउपालिकाको मेयर जितेन्द्र नाथ शुक्ला बब्लुले ऐतिहासिक कार्य गरेका छन । मर्चवारको सम्मरी माई गाँउपालिका सबैभन्दा पछडिएको गाँउपालिका माध्य एक हो भैरहवाबाट त्यहा जादा साझा ४ बजे र आउदा बिहान ८ बजे मात्र बसको सुबिधा थियो तर अहिले मेयर बब्लु शुक्लाको पहलबाट सिद्धर्थ यातायात व्यवसायी समिति द्वारा मर्चवारको थुमवा देखि काठमाडौका लागि रात्ति बस सेवा सुचारू भएको छ । मर्चवार देखि काठमाडौ सम्मा रात्ति बस सेवा सुचारू भएकोमा एक कार्यक्रम गरी सोको उदघाटन मेयर बब्लु शुक्लाले गरेका छन । सो कार्यक्रममा स्वागत मन्तब्य अलाउदिन खानले गरेका थिए भने सिद्धर्थ यातायात व्यवसायी समिति अध्यक्ष सँजिव रोक्का माहासचिव मोहन लाल भट्टराईको उपस्थि थियो ।