विवाह दर्ता

In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
१ दिन
सेवा प्रवाह समय
९ बजे देखि ५ बजे सम्म
उजुरी अधिकारी
दायरा विभाग
वडा कार्यालय / गाउँपालिका
आवश्यक कागजातहरू
१. दुलाहा दुलहीको संयुक्त निवेदन पत्र
२. दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि)
३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
५. अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्रक्रिया चरणहरू
प्रक्रिया पुरा भएमा सोहि दिन
संबंधित कानून